मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेकोले पाँच बर्षभित्रमा देशको मुहार फेरिने बताएका छन् ।
देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको बताउँदै उनले पाँच बर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडि बढेको पनि उनको भनाइ छ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गीत प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री बास्कोटाल सरकारले विकास गरेन भनेर भन्ने दुस्प्रचार भैरहेका बताउँदै सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे ।
उनले अर्को निर्वाचनमा सरकारले गरेका कामको मूल्याकंन जनतालेनै गर्ने बताउँदै कसैले दुस्प्रचार गर्दैमा केही फरक नपर्ने बताए । रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने उल्लेख गर्दै बास्कोटाले सरकारले गरेका काम पनि झ्याप्पै नदेखिने बताए ।
जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले पनि नगर्ने उनको भनाइ थियो ।
अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने बताउदै उनले नेपालकै सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्ड लाइन सेवा विस्तार गर्ने पनि बताए ।
उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकाले काम गरिरहको पनि सोद क्रममा बताए ।
अर्घाखाँचीमा रहेको २ सय ४५ मेगावाट क्षमताको नौ मुरे जलविद्युत परियोजना सञ्चालनका लागि सरकार लागि रहेको बताउँदै उनले यसबाट अर्घाखाँची सहित देशभरनै विद्युत आपूर्ति हुने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजीर मिया, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नेकपा जिल्ला सहइन्चार्ज सुशीला श्रीपाली, सचिव ठाकुर कुमार विक, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासंघका प्रदेस उपाध्यक्ष भरत केसी लगायतले मन्तब्य राखेका थिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...