कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कान शरीरको महत्त्वपूर्ण अंग हो । कानले नै हामी आवाज सुन्ने हौं । उमेर बढ्दै जाँदा सुन्ने क्षमता कमजोर हुँदै जानछ । तर आजकल कम उमेरका मानिसलाई पनि श्रवणको समस्या छ ।
आजकलको जीवनशैलीका कारण मानिसहरूले गर्ने केही गल्तीले बहिरोपनको समस्या आइरहेको छ । कान स्वस्थ राख्नका लागि यी गल्तीबाट बच्नुपर्छ ।
हेडफोन
हेडफान वा इयरफोन लगाएर गीत सुन्न युवाहरूलाई खुबै मन लाग्छ । दिनदिनै लामो समयसम्म इयरफोनमा चर्को आवाज सुन्दा कानको जाली बिग्रन्छ र बहिरोपनको समस्या आउँछ ।
संक्रमण
कानको राम्रो स्याहा नगर्दा संक्रमण हुन्छ र जालीमा खराब असर पर्छ अनि कम सुनिन्छ ।
बुढ्यौली
उमेर बढ्दै जाँदा कानका नसाहरू कमजोर हुँदै जान्छन् र नसुन्ने समस्या आइलाग्छ ।
फोहर
सही तरिकाले कान सफा नगर्दा फोहर जम्छ र लामो समयसम्म कानमा फोहर जम्दा संक्रमणको खतरा बढ्छ अनि बहिरो भइन्छ ।
मधुमेह
मधुमेहको समस्या हुने मानिसहरूलाई पनि बहिरोपनको समस्या देखिन्छ । न्युरोपेथीको समस्या मधुमेहले जन्माउँछ र कान खराब बनाइदिन्छ ।
एजेन्सी
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...