भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्र ध्वस्त हुन थालेपछि मानिसहरू आफ्ना अंग बेच्न थालेको एक विपक्षी समूहले दाबी गरेको छ ।
पेरिसमा रहेको नेसनल काउन्सिल अफ रेजिस्टेन्स अफ इरानले अंग बिक्री अहिले फलिफुलिरहेको जनाएको छ ।
उक्त संस्थाले जारी गरेको प्रतिवेदनमा तेहरानको एक गल्लीमा अंग बिक्री गरिन्छ भन्ने विज्ञापन यति धेरै कोरिएका छन् कि त्यसको नामै मिर्गौला गल्ली भनी राखिएको उल्लेख छ ।
हातमुख जोर्नै समस्या भएकाहरूले आफ्नो फोन नम्बर र रगतको टाइप भित्तोमा लेख्ने गरेका छन् । कसैले नम्बर देखेर मिर्गौला किनिहाल्ला कि भनी उनीहरूले आशा गरेका छन् । संस्थाको प्रतिवेदनमा आर्थिक संकटको दोष इरान सरकारमाथि थोपरिएको छ ।
संस्थाको प्रतिवेदनमा उल्लेख गरिएका केस स्टडीजमा ३० वर्षीय एक विद्यावारिधि विद्यार्थीले अपांग आमाको स्याहार गर्न मिर्गौला बेच्ने प्रस्ताव गरेका छन् ।
अंग बिक्री गर्ने एक वेबसाइटले २६ वर्षीय एक व्यक्ति आर्थिक समस्याका कारण मिर्गौला बेच्न तयार रहेको उल्लेख गरेको छ । अर्का एकजनाले मिर्गौला र बोनम्यारो बेच्न खोजेका छन् ।
केही विक्रेताहरूले आफूलाई खेलाडी र शारीरिक रूपमा तन्दुरुस्त रहेको भन्दै विज्ञापन गरेका छन् ।
कलेजोका लागि १५ हजारदेखि ५० हजार डलरसम्म मूल्य तोकिएको अनि मिर्गौला चाहिँ १० हजार डलरसम्ममा बिकिरहेको छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...