कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात दिने भ्रमणका लागि अमेरिका पुगेका छन् । यस भ्रमणमा उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई दुईपटक भेट्नेछन् ।
पहिलो भेटघाट आइतवार ह्युस्टनमा हुनेछ । त्यहाँ मोदीले अमेरिकामा बस्ने भारतीयहरूलाई सम्बोधन गर्नेछन् ।
ह्युस्टनमा हुने हाउडी मोदी समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पसहित अमेरिकाका ५० सांसद पनि हुनेछन् ।
मोदी र ट्रम्पबीच मंगलवार न्युयोर्कमा पनि भेटघाट हुनेछ । त्यहाँ मोदी संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा उपस्थित हुनेछन् ।
हाउडी मोदी कार्यक्रमको आयोजना टेक्सस राज्यमा बसेका भारतीयहरूले एक संगठन टेक्सस इन्डिया फोरमले गरेको हो ।
ह्युस्टनको एनआरजी स्टेडियममा हुने तीन घन्टे कार्यक्रम पौने ९ बजे शुरू हुनेछ ।
मोदी र ट्रम्पको उपस्थितिमा संगीत नृत्यु प्रस्तुति हुनेछ अनि दुवै नेतादे मानिसहरूलाई सम्बोधन पनि गर्नेछन् ।
समारोहको शुरूआती ९० मिनटमा सांस्कृतिक कार्यक्रम गरिनेछ जसमा अमेरिकाका बसेका भारतीयहरूलाई अमेरिकासँग भएको लगावलाई दर्शाइनेछ ।
यस प्रस्तुतिमा अमेरिकाभरिका लगभग ४०० कलाकार र अन्य मानिसले भाग लिनेछन् । २७ वटा समूहले प्रस्तुति दिनेछन् ।
कार्यक्रम हिन्दी, अंग्रेजी र स्पेनी भाषामा प्रसारित गरिनेछ ।
टीआईएफका अनुसार, समारोहमा ५० हजारभन्दा बढी मानिस उपस्थित रहनेछन् ।
बीबीसी हिन्दीबाट
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...