मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थितिमा सुधार नआएमा चिनियाँ सेनाले हस्तक्षेप गर्ने चेतावनी मंगलवार दिएकी छन् । तर अहिलेको संकट आफैं समाधान हुने आशा सरकारले गरेको उनले दोहोर्याइन् ।
लामले विदेशी आलोचकहरूलाई चार महिनाको विरोध प्रदर्शनमा हिंसा भड्किनु भनेको लोकतन्त्रका लागि शान्तिपूर्ण आन्दोलन नभएको कुरा स्वीकार गर्न भनिन् ।
हङकङमा खटिएको बेइजिङको सेनाले आइतवार अभियन्ताहरूलाई चेतावनी दिँदै आफ्नो ब्यारेकमा लेजर आक्रमण गरेमा पक्राउ गरिने बताएको छ ।
अगस्ट महिनामा चीनले हङकङमा थप सैनिक पठाएको र संख्यालाई दोब्बर बनाएको भनी एसियाली र पश्चिमी दूतहरूले टिप्पणी गरेपछि लामको यो भनाइ आएको हो । चीनले नियमित रोटेसन प्रक्रिया भन्दै चुपचाप सेनाको संख्या बढाएको हो ।
भूउपग्रहीय तस्वीरहरूमा चीनले अगस्ट महिनामा सयौं सैन्य वाहन र १० हजारभन्दा बढी अर्धसैनिक प्रहरी अधिकारी हङकङ सीमासँग जोडिएको शेन्झेन शहरमा तैनाथ गरेको देखिएको थियो ।
चिनियाँ सेनाले १० मिनटमा हङकङमाथि प्रहार गर्न सक्ने भनी चेतावनी समेत जारी गरेको छ र विरोधकर्ताहरूलाई चेतावनीस्वरूप दंगानिरोधी अभ्यासका क्रममा गोली प्रहार समेत गरेको छ ।
एजेन्सी
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...