असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
असोज २४, २०७६
काठमाडौं – तपाईं कत्तिको सहयोगी हुनुहुन्छ ? कतै तपाईंले भन्दा धेरै यो बाँदरले त गरिरहेको छैन ?
कतिपय जनावरहरू मानिसभन्दा धेरै सहयोगी हुन्छन् भन्दा फरक पर्दैन् । यहाँ सहयोगी बाँदरबारे उल्लेख गरिएको छ ।
भारतको पीलीभीतमा इन्स्पेक्टरको काँधमा बसी जूम्राटिप्न व्यस्त हुने बाँदर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।
यो बाँदर कहाँदेखि कसरी आयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बाँदरको नाम 'राजा' राखिएको छ । यस बाँदरको आमाको मृत्युपश्चात स्थानीय ट्राफिक प्रहरीले यस बाँदरलाई आफ्नो साथ राखेको बताइन्छ । एजेन्सीका अनुसार, बाँदर कमजोर हुँदा दिनेश नामका एक प्रहरीले उनको धेरै नै सेवा गरे । अहिले ती प्रहरी इलाहाबार कुम्भको मेलामा सुरक्षाका लागि खटिएका छन् । बाँदर भने शहरमै घुमिरहेको छ ।
बाँदरले केही दिनअघि मात्रै गान्धी स्टेडियम सडकमा एक मोटरसाइकलमा यात्रा गरेको थियो । मानिसहरूको भिडमा बाँदर निकै रमाइरहेको देखिन्थ्यो । बाँदरको बानी भने अचम्म अचम्मको छ, जब कसैले उसलाई धपाउन खोज्छ, उसले सलाम गर्छ र मानिसलाई क्षणभरमै फकाइदिन्छ ।
यस बाँदरले कहिले कोही मानिसको कान सफा गरिदिन्छ भने कसैको कपालबाट जूम्रानिकालिदिन्छ । यो बाँदरको तस्वीर समेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...