मंसिर २९, २०८०
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
चर्चित गीत बजारमा सार्वजनिक गरिसकेका सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत ‘सयको गुन तिरौंला हजारैले’ बजारमा सार्वजनिक भएको छ ।
केही दिन अगाडि मात्र गीतको टिजर सार्वजनिक गरेका थापाले शुक्रवार गीतको फुल भिडियो सार्वजनिक गरेका हुन् । गीतमा बसन्त थापा र विष्णु माझीको आवाज रहेको छ ।
प्रह्लाद सुवेदीको शब्द टपक्क टिपेर गीतको लय बसन्त थापाले नै गरेका हुन् भने गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।
पछिल्लो समयमा व्यापक चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्री र मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफर दिपक एम सिंहले गरेका छन् ।
भिडियोको कथा बसन्त थापाले नै गरेका हुन् भने भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् । अभ्यास डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्स्ले गरेको हो ।
भिडियोको छायांकन कालिञ्चोक आसपासमा गरिएको हो भने भिडियो सम्पादनमा अमृत चापागाईं रहेका छन् ।
पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी’, ‘सालको पात’, ‘लोभी आँखा’, ‘बोकेझार’ जस्ता निकै चर्चित गीतहरू सबैको मन मुटुमा बस्न सफल भएका छन् ।
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...