×

मंसिर ७, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्साको क्षेत्र नम्बर १ (२) मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राउत ७ हजार ५४५ मतका साथ पुनः प्रदेशसभा स...

असोज २८, २०७९

मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीनजना मन्त्रीहरूलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेल...

असोज २८, २०७९

मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीनजना मन्त्री बर्खास्तगीमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनजना मन्त्रीलाई पदमुक्त गरेका हुन्। संघीय सरकारमा रहेक...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा...

असोज २३, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(२) बाट उनले उम्मेदवारी दर्ता गराएका छन् ।  मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी ...

भदौ १४, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले मंगल...

भदौ ७, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागेको चर्चाले अहिले मधेश प्रदेश तरंगित भएको छ । शुरूमा यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन भनेको समाचार सोमव...

भदौ ५, २०७९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको २७ हजार साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री, प्रदेश सचिव तथा केही इन्जिनीयर समेतलाई मुद्दा चलाउनुपर्नेमा उन्मुक्ति दिएको ...

साउन १, २०७९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै करोडौं रकम अनियमितता भएको पाइएको छ । सुशासनको नारा जप्दै आएका मुख्यमन्त्री लालबाबु राउतकै कार्यालयमा कोभिड अस्पताल निर्माण, पोखरी सौन्दर्यीकरण, जानकी मन्द...

असार २०, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  मुख्यमन्त्री राउतल...

असार ९, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकास विना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । जनकपुरधाममा बिहीवारदेखि शुरू भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अह...

जेठ २९, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ ...

जेठ २५, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् । प्रदेश सभाको बुधवारको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ द...

चैत १८, २०७८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् । साथसाथै संस्थाले शुक्रवार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र...

फागुन १९, २०७८

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संस्कृति र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तेस्रो संस्करणको ‘नबिल बैंक जनकपुर साहित्य महोत्सव २०२२’को बिहीवार जनकपुरधाममा उद्घ...

चैत ७, २०७६

प्रदेश २ को नाम र स्थायी राजधानीको विषय भदौ ५ गते आधिकारिक रूपमा प्रदेश सभामा प्रवेश पायो । प्रदेश सरकारले ल्याउनुपर्ने त्यो प्रस्ताव २ वर्षसम्म आउन सकेको थिएन । त्यसका लागि मुख्यमन्त्री लालबाबु राउतले नीति आयोगका...

फागुन १४, २०७६

प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले २ वर्ष पूरा गर्‍यो । यस प्रदेशको समृद्धिले नै मुलुकमा संघीयता टिक्ने वा नटिक्ने बयानबाजी जारी छ । यसबीच सरकारका आउँदा दिनहरू एकदमै असहज हुने स&z...