×

जेठ १२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले श्रीमतीलाई आफू प्रमुख रहेको अड्डाको लेखा शाखामा सरुवा गरेका छन् । श्रीमतीलाई आफ्नै कार्यालयको लेखा शाखाको जिम्मा दिएर उनले स्वार्थ बाझिने र विवा...

जेठ १२, २०८०

अर्थतन्त्रमा देखिएको संकुचनका कारण सरकारको आम्दानीभन्दा खर्चको सीमा अस्वाभाविक रूपले बढ्न पुगेको छ । चालू आर्थिक वर्षको १० जेठसम्म सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ७० अर्ब रुपैयाँले बढी भइसकेको छ । आर्थिक वर्ष सक...

जेठ ११, २०८०

टीकापुर घटनामा जन्मकैदको सजाय पाएका पूर्वसांसद रेशमलाल चौधरीसहित २२ जनाको कैद माफी मिनाहा गर्ने प्रस्तावसहितको फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ । कैद माफी मिनाहाका लागि २२ वटा फाइल बुधवार प्राप्त भएको ...

जेठ ११, २०८०

झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...

जेठ ११, २०८०

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् । बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ नाम...

जेठ ११, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये एक प्रहरी सहायक निरीक्षक (असई) पनि छन् । रौतहटको फतुहा हर्साह- ९ घर भएका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक निरञ्जनकुमार खरेललाई पनि प्रतिवादी बनाइएको छ । ...

जेठ ११, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा आएका थप नामहरूबारे पनि अनुसन्धान भइरहेको बताएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले न...

जेठ ११, २०८०

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले ८ महिनाको अवधिमा मात्रै आफ्ना विभिन्न बैंक खाताहरूमा ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ । प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव ...

जेठ ११, २०८०

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।  सरकार...

जेठ ११, २०८०

बानेश्वरस्थित संसद् भवन परिसरभित्र रेस्टुरेन्ट चलाएको एक व्यापारिक घरानाले झण्डै ४ वर्षदेखि भाडा नबुझाएको पाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले संसद् परिसरकै भवन व्यवसायी चण्डीराज ढकाल...

जेठ १०, २०८०

‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याइकनै सत्त...

जेठ ९, २०८०

नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...

जेठ ९, २०८०

विश्वका ‘ठूला’ अर्थतन्त्रहरूको वार्षिक शिखर सम्मेलन जी७ को बैठक जापानको हिरोशिमामा आइतवार सम्पन्न भएको छ । मे १९ देखि २१ सम्म चलेको उक्त सम्मेलन पश्चिमी विश्वव्यवस्थाप्रति विमति राख्नेहरूलाई निन्दा मात्र ...

जेठ ९, २०८०

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । पूर्वसहमति कार्यान्वयन नभएको भन्दै माओवादी संसदीय दलको बिहीवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको प्रदेश सांसद माला...

जेठ ९, २०८०

विश्वस्तरको प्राविधिक शिक्षा दिने उद्देश्यसहित बाँकेको नेपालगञ्जमा एक वर्ष अगाडि स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटीयू) ले यसै वर्षदेखि शैक्षिक कार्यक्रम शुरू गर्दैछ । भावी रणनीतिलाई आधार मानेर दे...

जेठ ९, २०८०

सरकारी विज्ञापनलाई नियमन र व्यवस्थित वितरण गर्न बनेको विज्ञापन बोर्ड मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको छ । बोर्ड नेतृत्वको निहीत स्वार्थअनुरूप मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको भन्दै बोर्ड...

जेठ ८, २०८०

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध करीब २७ करोड बिगो कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेको छ । पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न ब...

जेठ ८, २०८०

बुटवलकी लक्ष्मी मल्लले आफ्नो कमाइको केही हिस्सा सत्यदीप बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्दै आएकी थिइन् । पतिको कमाइमा आफ्नो पनि रकम थपेर बचत गर्ने उनको बानी थियो । बचत गर्नु भविष्यका लागि निकै राम्रो कुरा ...