जेठ ७, २०८०
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...
यही वैशाख १५ गते नेपाल ब्याडमिन्टन संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिए । यो निवेदन ब्याडमिन्टन संघमा पछिल्लो केही व...
देशमा सुशासन र पारदर्शी व्यवस्थाको बहस भइरहेको समयमा संघीय संसद्का कतिपय सांसदले एक दिन पनि हाजिरी नगरी महिनाभरको तलब बुझेको पाइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायत झण्डै एक दर्जन सांसदले...
पछिल्लो ६ वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६१ जना पाइलटलाई कारवाही गरेको छ । नेपालमा वायुयान दर्ता भएको कम्पनी तथा जहाज उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पत्र प्राप्त पाइलटहरूमध्ये ६१ जनाला...
दोलखाको कालिञ्चोकमा गुठी संस्थानको सार्वजनिक जग्गा अनधिकृतरूपमा कब्जा गरेर होटल तथा लज सञ्चालन हुँदै आएको छ । संस्थानको स्वामित्वमा रहेको जग्गा केही स्थानीयले अनधिकृतरूपमा कब्जा गरी अतिक्रमण गर्नुका साथै घर/ट...
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रको ३ किलोमिटर सडकलाई ‘मृत्युमार्ग’ उपनामले चिनिन्छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर– ३ मा सिद्धबाबा मन्दिर क्षेत्रमा ...
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा १ अर्ब २२ करोड ८ लाख ९७ हजार ऋण अपचलन गरी बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका पवन कार्की वर्षौंदेखि फरार छन् । तत्कालीन पुनरावेदन अदालत हाल उच्च अदालत पाटनबाट...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित मूलपानी खोलाको पुलमुनि अहिले पर्खाल निर्माणको काम भइरहेको छ । मूलपानी हुँदै भक्तपुरको चाँगुनारायण नगरपालिका जोड्ने सडकमाथि २०६३ सालमा उक्त प...
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका २ सय ७५ मध्ये १५२ सांसदले मासिक घरभाडा बुझ्न थालेका छन् । काठमाडौंमा घर भएका कतिपय सांसदले समेत घर नभएको भनेर पनि भाडा बुझेका छन् । राजधानी काठमाडौं उपत्यकामा घर...
बाराको देवताल गाउँपालिकामा करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको पाइएको छ । यसअघिका गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंह, उपाध्यक्ष रामपति देवी महतो र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद...
अजय अनुरागी हुलाकी राजमार्गअन्तर्गतको जनकपुरदेखि भिठामोडसम्मको १९ किलोमिटर सडक निर्माण कार्यमा ठेक्का सम्झौता रकमभन्दा बढी रकम भुक्तानी गरिसकेको भए पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । २ प्य...
तीन वर्षअघि मात्र ३४ करोड खर्च गरेर बनाइएको कलंकी-बल्खु सडकको सर्भिस लेन डोजर लगाएर भत्काइएको छ । पूरै सडक भत्काएर झण्डै १४ करोडमा नयाँ पिच गर्न लागिएको हो । यसो गर्दा ३ वर्षअघि खर्चिएको रकम बालुवामा पानीसरह भ...
काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले अहिलेसम्म ३४ करोड रुपैयाँ खर्च गरिसकेको छ । तीन चरणको कामका लागि भ्याटबाहेक ४९ करोड ९४ लाख ९६ हजार रुपैयाँको ठेक्का लगाएको राष्ट्रिय खे...
गत फागुन २८ गते सिरुवा कन्स्ट्रक्सन प्रालिलाई तीन फरक-फरक ठेक्काका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्यो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय कालीगण्डकी करिडोर (बेनी–जोमसोम&nd...
नेपाल राष्ट्र बैंकले एक भवन निर्माणको बोलपत्र आह्वान गर्दा कुनै खास निर्माण व्यवसायीलाई अनुकूल हुने गरी योग्यता निर्धारण गरेको थियो । बोलपत्र आह्वान गर्दा निर्माण व्यवसायीले 'बिल्डिङ प्रोजेक्ट'मा काम गरेक...
उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी जनमत पार्टीकी ममता झा साझा प्रकाशनको भवन निर्माण अनियमिततामा मुछिएको लामो समय बिते पनि अझै अनुसन्धान पूरा भएर कारबाही हुन सकेको छैन । उनी साझा प्रकाशनको ...
नेपालमा वायुसेवा कम्पनी त छन्, तर बजारमा उत्पादन भएर आउने नयाँ पाइलटलाई रोजगारी दिने कम्पनी छैनन् । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलट...
तत्कालीन मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडकमा बजेट विनियोजन गरे । पहिलो वर्ष १० करोड रुपैय...