चैत २२, २०७५
नागरिकताको विषय फेरि चर्चामा आएको छ । संविधान र संसद्लाई समेत उछिन्ने हैसियत गृह मन्त्रालयले देखाएपछि आशङ्का भएको हो । चैत्र १९ गते सो मन्त्रालयले सबै ७७ जिल्ल्लाका प्रशासन कार्यालयलाई परिपत्र (सर्कुलर) मार्फत संव...
नागरिकताको विषय फेरि चर्चामा आएको छ । संविधान र संसद्लाई समेत उछिन्ने हैसियत गृह मन्त्रालयले देखाएपछि आशङ्का भएको हो । चैत्र १९ गते सो मन्त्रालयले सबै ७७ जिल्ल्लाका प्रशासन कार्यालयलाई परिपत्र (सर्कुलर) मार्फत संव...
बारा र पर्साका केही गाउँमा आइतवार आएको भीषण आँधीको क्रममा भएको जनधनको क्षतिले सिङ्गै देशलाई प्रभावित पारेको छ । पहाड तराई सबैतिरका नेपाली विषादमा परेका छन् र प्रत्यक्ष रूपमा प्रभावित बासिन्दालाई के कसरी सहयोग...
काठमाडौंमा सम्मेलनको तयारी चल्दैछ । विदेशी लगानीकर्तालाई भित्र्याउने ध्येयले यसै साताको अन्त्यमा आयोजना गर्न लागिएको दुईदिने सम्मेलनमा ४० देशका ६५० लगानीकर्ता / प्रतिनिधि भित्रिने सरकारी अपेक्षाको प्रचा...
सुरम्य, शान्त र सुरक्षित भनेर चिनिएको प्रशान्त महासागरको दक्षिण-पश्चिममा अवस्थित् मुलुक न्यूजिल्याण्डलाई नेपालमा पर्वतारोही एडमण्ड हिलारीको देश भनेर पनि चिनिन्छ । स्मरणीय छ, तेञ्जिङ नोर्गे शेर्पा र हिलारी २०१० साल (स...
दक्षिण एसियाको राजनीतिक दृश्यपटल नियाल्नेहरूको ध्यान अब इण्डियाको आमचुनावतिर केन्द्रित हुँदैछ जहाँ चैत्र २८ गते पहिलो चरणको मतदान हुँदैछ । २०७५ सालको पूर्वार्ध्दमा पाकिस्तानी मतदाताले नयाँ नेतृत्व चयन गरे भने प...
नेपालको नक्सा हेर्दा दक्षिणमा देखिने समथर मैदानी भू-भाग अर्थात् तराईलाई विग्रह र विखण्डनको भुमरीमा पार्ने सोच आत्मघाती हो । यस्तो सोचमा बहकिएर बरालिएर हिंड्नेमध्येका एक व्यक्ति चन्द्रकान्त (सीके) राउतले आफ्नो विचार ...
महाशिवरात्री सेना दिवस पनि हो । नेपालको हिन्दू चिनारीसित गाँसिएको हुनाले यस दिवसले खास महत्व राख्दै आएको छ । राष्ट्रको भौगोलिक अखण्डताको संरक्षणको संवैधानिक दायित्वका साथै मुलुकको मौलिक विशिष्टता झल्काउने प्रच...
दक्षिण एसियामा तनाउ चर्केको छ । १४ फागुन (मङ्गलवार) झिस्मिसे बिहानै इण्डियाको वायुसेनाका एक दर्जन लडाकू विमानले पाकिस्तानमा प्रवेश गरी आतङ्ककारीका गढ ठानिएका इलाकाहरू विस्फोटनद्वारा ध्वस्त पारेको घटनाले प...
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई विषवृक्षसँग तुलना गर्दै त्यसलाई जति बढ्न दियो नियन्त्रण झन्-झन् चुनौतिपूर्ण हुने मन्तव्य मार्फत सरोकारवालाहरूलाई सजग गराउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ ...
‘संक्रमणकालीन न्याय’ बरोबर चर्चामा आउनुको कारण माओवादी विद्रोह ( २०५२-६३ ) का दशवर्षमा मारिएका, बेपत्ता पारिएका परिवारजनका पीडालाई घटाउने/हटाउने काम सम्पन्न हुन नसक्नु नै हो । सत्य निरूपण र बेपत्त...
दक्षिण अमेरिकी मुलुक भेनेजुएला राजनीतिक सङ्कटको भुमरीमा परेको छ । राष्ट्रपति निकोलस मोडुरोलाई चुनौति दिँदै प्रतिपक्षी नेता हुवाँ गुवाइडो स्वघोषित अन्तरीम राष्ट्रपतिको रूपमा अगाडि आएपछि स्थिति बिग्रेको हो । खनि...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसितको सिमानामा पर्खाल बनाउन झण्डै ६ अर्ब डलरको बजेट स्वीकृति नपाउँदा संसद् सितको द्वन्द्व चर्किनाले संघीय सरकारका नियमित कार्यक्रमहरू प्रभावित भएका छन् । झण्डै आठलाख कर्म...
‘नेपालप्रति विश्वास बढेको छ, नेपालप्रतिको आकर्षण बढेको छ’। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिजो आइतवार सम्पादकहरूको एक समूहसितको अन्तर्क्रियाको क्रममा वर्तमान सरकारको पहिलो १० महिनामा आफूले जिम्म...
एक समयका ख्यातिप्राप्त अमेरिकी अर्थशास्त्री जोन केनेथ ग्यालब्रेथलाई राष्ट्रपति जोन एफ् केनेडीले राजदूत जिम्मेवारी दिएर दिल्ली खटाएका थिए । राजदूतको उनको कार्यकाललाई अमेरिकी कूटनीतिकवृत्तले सम्झना गर्नाका दुई प्रमुख ...
जलस्रोतलाई नेपालको महत्त्वपूर्ण स्रोतमध्येको एक मानिन्छ । ‘पानी नभए प्राण रहन्न’ भन्ने शाश्वत सत्यको सन्दर्भमा नेपालको जलस्रोत ठूलो प्राकृतिक वरदान हो । माल पाएर चाल नपाउनु अर्कै कुरा हो । पिउने पानी, स...
तीनवर्ष अघि जारी गरिएको संविधानको प्रस्तावनामा नेपाललाई ‘समाजवादप्रति प्रतिबध्द’मुलुक तुल्याउने बुँदा पारिएको छ यद्यपि संविधानकै वैधानिकताको प्रश्न पनि बरोबर उठिरहेकै छ । मुलुकका दुई प्रमुख दलहरूक...
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कर्मचारीहरूको समायोजन सम्बन्धमा हिजो आइतवार एक अध्यादेश जारी गर्नुभएको छ जसको पुष्टि राष्ट्रपति कार्यालयका प्रवक्ताबाट भैसकेको छ । संविधानको धारा ११४ मा संसद् चालू नरहेका बखत...
फ्रान्स विगत चार हप्तायता तनावग्रस्त छ । राजधानी शहर पेरिस प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न खटिएका प्रहरीको कारवाहीका कारण रणभूमि हुन पुगेको दृश्य टेलिभिजनका पर्दाबाट विश्वभरका मानिसले हेरिरहेका छन् । हिजो शनिवा...