बैशाख ७, २०८०
बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्...
राष्ट्रिय गौरवको आयोजना हो, पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग । ठ्याक्कै नेपालको नक्सा आकारमा रहेको बागलुङ जिल्लामा सदरमुकामदेखि १ सय ४२ किलो मिटर पर पूर्वी रुकुमसम्म मध्यपहाडी लोकमार्ग फैलिएको छ । ...
बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्...
एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँगाउ...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विक्रम संवत् २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३ मा रहेको १८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने ...
रूपन्देहीका विष्णु कार्कीले गाडीको ‘स्टीरिङ’ समातेको ५ दशक पुग्दैछ । गाडी लाइनमा अटुट साइनो गाँसेका देवदहका विष्णुले चालक बनेको ४९ वर्ष भयो । गाडीमा ‘कार्की बा’ नामले परिचि...
पाल्पाको रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ किसान टोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपा...
गाउँमा कोही नयाँ मान्छे देखियो भने स्थानीयहरू गुरुरु भेला हुन्छन् र सोध्न थाल्छन्, एयरपोर्टको कामले आउनुभएको हो ? एयरपोर्ट कहिले बन्ला र हामीहरूको स्थायी बसोबास टुंगो लाग्ला ? तर, हरेक नयाँ मान्छे एयरपो...
चन्द्र–सूर्य अंकित झण्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दिनचर्याजस्तै बनेको छ । पर्य...
रूपन्देहीको तिलोत्तमाका रोहितसिंह आले कम्प्युटर इन्जिनीयर हुन् । डेढ दशक देशका विभिन्न शहरमा कम्प्युटर शिक्षण गरेका आले हन्डर ठक्कर खाँदै रोजगारीको सिलसिलामा दक्षिण कोरिया हानिए । प्रत्यक्ष रूपमा कहिल्यै बंगुर न...
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य ...
मंगलवार चितवन आइपुग्दै गर्दा चैते झरीले स्वागत गरे पनि बुधवार बिहानैदेखि घाम चर्किन शुरू भइसकेको थियो । दिउँसोमा त सडकमा निस्किन नै गाह्रो पर्न थालिसकेछ । नयाँ वर्षलाई स्वागत गर्न झण्डै एक साता मात्र बाँकी ...
‘समूहको दुईचार जना सरहरू सधैँ घर आउनुहुन्थ्यो । मलाई समूहमा बस्न मन नहुँदा पनि उहाँहरूले जर्बजस्ती हामी ऋण दिन्छौं, केही काम गर्नुस् भन्नुहुन्थ्यो । ठिकै छ नि त, केही काम गर्न ऋण दिन्छन् भने बस्छु भनेर समूह...
गण्डकी प्रदेशमा एकै वर्षमा १ हजार ७३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६०५ हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा ५ हजार ८७० हेक्टरमा चैत...
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको शुरूआत गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका...
केही दिनअघि मोरङको सुन्दरहरैँचास्थित गाछिया खोलामा पुग्दा सुन्दरहरैचा– ३ का काजी मग्रान्ती र उनकी श्रीमती रिताकुमारी मग्रान्ती पानीमा बेल्चा हान्दै बालुवा निकाल्ने काममा व्यस्त थिए । उनीहरूले यसरी बालुव...
उखुुखेती लोपोन्मुख हुन थालेपछि पाल्पाका युवाले सामूहिक खेती शुरूआत गरेका छन् । पाल्पाका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका–५ भम्बकमा करीब १५ रोपनी जग्...
दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौंदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतवार एक...
कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पा...
रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गु...