भदौ २१, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रियामा भएको विवादका सन्दर्भमा फैसला गरेसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई फेरि नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ...
पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात प्रा.ल...
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रियामा भएको विवादका सन्दर्भमा फैसला गरेसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई फेरि नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सुनुवाइका लागि बिहीवार पेसी तोकिएको हो । यसअघि पटक-पटक पे...
मधेश प्रदेशस्थित सप्तरी जिल्लाका १८ पालिकामध्ये ४ वटा पालिकाका प्रमुखहरूले एकसाथ भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले जरिवाना नै गरिसक...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ । सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोले सेवाग्राहीसँग घुस लि...
६० केजी सुन प्रकरणमा केन्दी्रय अनुसन्धान ब्युरो (सीर्आईबी)ले सोमवार कपिलबस्तुबाट सुमन खरेललाई पक्राउ गरेको छ । सीर्आईबीले उनलाई ६०.७१६ केजी सुन प्रकरणबाट नेपालबाट भारत पुर्याउने काममा गर्ने गरेको देखि...
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजी सुन प्रकरणमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको बयान (कागज) लिएको छ । सीआईबी स्रोतका अनुसार यस प्रकरणमा जोडिएका एक सय जनाको कागज बयान ल...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध ४ करोड ६७ लाख रुपयाँ भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ । ...
कोशी प्रदेश सरकारविरुद्धको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा मुद्दाको पेसी चढेको हो। ...
कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब रिटको सुनुवाइ ३ जना न्यायाधीशको पूर्ण इजलासमा हुनेछ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथे...
सर्वोच्च अदालतले पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रवार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै दे...
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जमा कार्यरत अधिकृत हीमकुमारी सुनार पुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनिय...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोजन सम्बन्धी भद्रगोल ५ वर्षदेखि जस्ताकोतस्तै छ । यही समस्याको सही व्यवस्थापन नहुँदा केही कर्मचारीको त जागिर नै गुम्ने खतरा उत्पन्न भएको छ । दरबन्दी भएकै स्थानमा जान भने...
कोशी प्रदेश सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतवार रिटलाई पूर्ण इजलासमा...
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संघीय संसद्अन्तरगतको संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो । &lsquo...
१४ करोड ८१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोतका नायब सुब्बा मदन गुप्ताविरुद्ध दायर मुद्दाको सुनुवाइ नसकिएपछि विशेष अदालतले शुक्रवार पनि हेर्दाहेर्दैमा राखेको छ । उनीवि...
कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा...
मोरङको बेलबारी नगरपालिका १० को सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बू धरौटीमा छुटेका छन् । वनको १८ लाख १ हजार ७३५ रुपैयाँ अनियमित गरेको पुष्टि गर्दै डिभिजन वन कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो...