खोज

राजनीतिक आडमा मौलाएको अनियमितता : लाखौंका योजना गाउँमा पारेर पेश्की खाँदै, अलपत्र छाड्दै

राजनीतिक आडमा मौलाएको अनियमितता : लाखौंका योजना गाउँमा पारेर पेश्की खाँदै, अलपत्र छाड्दै

सुर्खेत – आर्थिक वर्ष २०७५/०७६ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा अर्ग्यानिक गाउँ बनाउन भन्दै ...

वनमा जनता र सरकारबीच द्वन्द्व : समूहले गरेको संरक्षणमा पूरै फाइदा सरकारले लिने ?

वनमा जनता र सरकारबीच द्वन्द्व : समूहले गरेको संरक्षणमा पूरै फाइदा सरकारले लिने ?

धनगढी – २०७१ सालअघि कैलाली जिल्लाको भजनी नगरपालिकास्थित सामुुदायिक वन उपभोक्ता समूहले क्षेत्राधिकार भित्रका प्राकृतिक तालतलैयाको संरक्षणसँगै प्रयोग पन...

सरकारी गाडीमा कर्मचारीका छोराछोरी सरर ...

सरकारी गाडीमा कर्मचारीका छोराछोरी सरर ...

जनकपुरधाम – २ नम्बर प्रदेशमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ ।  सरकारी कामकाज गर्नका लागि मात्र कर्मचारीलाई प्रदान गरिएको सरकारी गा...

संसद्‍मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल !

काठमाडौं – स्टार्ट गर्दा ख्यार्‌र आवाज आउँछ, चलाउन थालेपछि कड्याङकुडुङ गर्छ, ब्याक गियर हान्दा गियर नै फालिदिन्छ, चालक हैरान छन्, प्रयोगकर्तालाई सास्ती । केही समयअघि संसद् सचिवालयले संघीय संसद्का विभ...

प्रदेशसभा सांसदलाई तलबभन्दा भत्ता बढी, घुमफिरमा ४३ लाख स्वाहा !

बुटवल – ५ नम्बर प्रदेशको प्रदेश सभामा सांसदका लागि तलबभन्दा अन्य सेवा/सुविधा (भत्ता) मा धेरै रकम खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशसभा सदस्यका लागि १ वर्षमा भत्तामा मात्रै ४ करोड ६४ लाख ...

शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सवारी साधन मर्मतमा निकै ठूलो बेथिति रहेको पाइएको छ ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनक...

विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' !

विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' !

काठमाडौं – सन् २०१८ कोे १४ सेप्टेम्बरदेखि २१ सम्म इन्डोनेसियामा बाँसबाट बन्ने संरचनासम्बन्धी तालिम सञ्चालन भएको थियो । उक्त तालिममा मन्त्रालयले विभिन्न नि...

एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च !

एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च !

काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म १० महिनाको अवधिमा मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ३८ वटा चारपांग्रे सवारी साधन र ४९ वटा ...

थन्किए खाद्य प्रविधिका घुम्ती ल्याब, २७ करोड परेका नयाँ भ्यानमा झार उम्रिन थाल्यो !

थन्किए खाद्य प्रविधिका घुम्ती ल्याब, २७ करोड परेका नयाँ भ्यानमा झार उम्रिन थाल्यो !

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेका घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) प्रयोगविहीन बनेका छन् । खाद्य तथा पेय पदार्थको अनुमगन...

कृषकका नाममा आफैं विदेश उड्छन् कर्मचारी, एकै मन्त्रालयबाट २ वर्षमा ७३८ जना भ्रमणमा

कृषकका नाममा आफैं विदेश उड्छन् कर्मचारी, एकै मन्त्रालयबाट २ वर्षमा ७३८ जना भ्रमणमा

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तर्फबाट ‘उत्कृष्ट कृषकहरूलाई एसियाली भ्रमण’ शीर्षकमा देशभरका ४ उत्कृष्ट कृषकले भारत भ्रम...

ल्यापटप, मोबाइलदेखि ब्रिफकेससम्म सरकारी, सरुवा भएर जानेले समेत गर्दैनन् फिर्ता !

जनकपुरधाम – प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीदेखि कर्मचारीसम्मले गाडी मात्र होइन ल्यापटप, मोबाइल र ब्रिफकेससम्म सरकारी ...

सरकारी ढुकुटीमा प्रदेशको दाइँ : तलबमा ७८ लाख खर्च, भत्तामा सवा करोड स्वाहा !

जनकपुरधाम – २ नम्बर प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेश सभाका पदाधिकारीको भ्रमणमा लाखौं रुपैयाँ खर्च भएको छ । भ्रमणमा गत आर्थिक वर्षमा ६५ लाख ८ ह...

`
‘सौखिन’ सचिव दिनैपिच्छे फेर्छन् गाडी, ४ पांग्रे सवारीमा मन्त्रीका सल्लाहकारको रजाइँ

‘सौखिन’ सचिव दिनैपिच्छे फेर्छन् गाडी, ४ पांग्रे सवारीमा मन्त्रीका सल्लाहकारको रजाइँ

जनकपुरधाम – २ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरकारी गाडीको चरम दुरुपयोग हुने गरेको पाइएको छ । मन्त्री विजयकुमार यादवले डेढ कर...

'मिनी पार्लियामेन्ट'लाई पनि टेर्दैनन् शीर्ष नेता, हाजिरीमा देउवा-प्रचण्ड दुवै फेल [सूचीसहित]

'मिनी पार्लियामेन्ट'लाई पनि टेर्दैनन् शीर्ष नेता, हाजिरीमा देउवा-प्रचण्ड दुवै फेल [सूचीसहित]

काठमाडौं – नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेता र प्रभावशाली सांसदहरूले कानून निर्माण हुने थलो संसदीय समितिलाई पनि चरम बेवस्था गर्ने ...

मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

जनकपुरधाम – २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल...

सरकारले तोकेको छात्रवृत्तिमा निजी कलेजको बदमासी, कसले पाए त छात्रवृत्ति ? दिँदैनन् सूचना !

सरकारले तोकेको छात्रवृत्तिमा निजी कलेजको बदमासी, कसले पाए त छात्रवृत्ति ? दिँदैनन् सूचना !

काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा सञ्चालित निजी क्षेत्रका ठूला प्लसटू र कलेजले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि सरकारले तोकेको छात्रवृत्तिमा मन...

सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

काठमाडौं – सरकारी सवारीसाधन मर्मतका लागि निकै अपारदर्शी ढंगले खर्च हुने गरेको पाइएको छ ।  सिंहदरबारभित्रका कार्यालयले मात्र बर्सेनि करोडौं र...