×

NMB BANK
NIC ASIA

निजी स्कूलको लूट : [भाग- ३]

निजी स्कूलको लूटबारे बहस : लुट्ने स्कूल सुकाउने विद्यार्थी नेताको चेतावनी [भिडियो कुराकानी]

चैत २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ चैत- निजी तथा संस्थागत विद्यालयहरूले मनोमानीरूपमा शुल्क लिइरहेको विषय चर्को बहसमा आएको छ । अभिभावक पनि विभिन्न शीर्षकमा विद्यालयहरूले आफूहरूलाई ठगिरहेको बताउँछन् । तर शहरी क्षेत्रमा बसोवास गर्ने अधिकांशले सकीनसकी निजी विद्यालयहरूमा नै आफ्ना बालबालिका पढाइरहेको देखिन्छ ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी शैक्षिक सत्र शुरु नुहँदै लोकान्तर डटकमले ललितपुरका केही विद्यालयको शुल्कबारे स्थलगत रिपोर्टिङ गर्दा महंगो मात्र होइन सामाजिक दायित्व बिर्सिएर अभिभावकमाथि गैरजिम्मेवार व्यवहार गरिरहेको फेला पर्‍यो ।


Advertisment
Nabil box
Kumari

यही विषयमा निजी विद्यालयको एक छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछानेसँग मनीषा अवस्थीले कुराकानी गरेकी छन् ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

हेर्नुहोस्, यस श्रृंखलाका अघिल्ला भागहरू :

अभिभावक लुट्ने स्कूलमा ‘लोकान्तर स्टिङ अपरेसन’, भर्ना शुल्क नै २ लाखसम्म ! [भाग- २]

निजी विद्यालयको मनोमानी : मापदण्डको तेब्बरभन्दा बढी शुल्क ! [भाग १]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

फागुन १०, २०७५

काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...

पुस १६, २०७५

काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...

मंसिर १७, २०७५

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x