म सरकारको शालीन प्रवक्ता हुँ, केहीले खेदो खन्न खोजे – गोकुल बाँस्कोटा [भिडियो अन्तर्वार्ता]

मंसिर १३, २०७५

काठमाडौं –सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो अभिव्यक्तिका कारण समय–समयमा चर्चामा आउने गर्छन् ।

साथै प्रवक्ता भएर सूचना लुकाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । तर पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका बाँस्कोटा आफूले सूचना लुकाउन नजानेको बताउँछन् ।    


ADVERTISEMENT

स्पष्ट वक्ता सञ्चार मन्त्री बाँस्कोटासँग लोकान्तरका लागि दिलनिशानी मगरले केही प्रश्न गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगरेर सूचना लुकाएको, निर्मला पन्तको हत्यारालाई कारवाहीमा ढिलाइ गरेको, राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न लागेको लगायतका विषयमा मन्त्री बाँस्कोटाको जवाफ हेर्नुहोस्, भिडियोमा : 

मंसिर १३, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस