×

NMB BANK
NIC ASIA

बिरामीलाई काँग्रेसले गर्यो आर्थिक सहयोग

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा, नेपाली काँग्रेसले उपचारार्थ नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाले सहयोग गरेको हो ।

Muktinath Bank

नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार सय १५, क्यानडाको तर्फबाट ३० हजार र साईप्रसको तर्फबाट १७ हजार सहयोग गरिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ र क्यानडाका सदस्य कृष्ण रेग्मीले पाण्डेलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नेपाली काँग्रेसका सरस्वती गुरुङ र उमा ठकुरीले एक हजार पाँच सय/एक हजार पाँच सय, सिकन्दर गुरुङ र गिरिराज गौतमले एक हजार एक सय/एक हजार एक सय, भोजराज सुवेदी, ज्योती कोइराला, विकास थापा, देवकृष्ण पराजुली, सुवर्ण केसी, सित्तल अधिकारीले एक/एक हजार रुपैया सहयोग गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश-विदेश जो जहाँ रहेपनि नेपालीवीच सद्भाव रहेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले सहयोगी मनलाई कहिले दुःख नहुने बताईन् । नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङले पाण्डेले आर्थिक अभाव बारे जानकारी गराएपछि उनलाई सहयोग गरिएको बताए । पाण्डे विगत सात वर्षदेखि टाउँका र आँखा सम्वन्धी समस्याबाट प्रभावित छन् ।

Vianet communication
Laxmi Bank

नेपाली काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सदस्य नवीन सिग्देलले संचालन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x