गोर्खा सैनिकलाई गोरासरह सेवासुविधाका लागि निर्णायक संघर्ष गर्छौं: कृष्णबहादुर राई [अन्तर्वार्ता]

मंसिर २१, २०७५

काठमाडौं– सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको छ ।

समान सेवा सुविधा नदिएर आफूहरू माथि विभेद भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले कुनै पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलनको तयारी थालेको हो ।


ADVERTISEMENT

गोर्खा सैनिकले उठाउँदै आएका मागहरू के–के हुन् ? फेरि आन्दोलन गर्नुपर्ने कारण के हो ? यी लगायत समसामयिक विषयमा ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’का प्रमुख संयोजक कृष्णबहादुर राईसँग लोकान्तरका लागि ईश्वर अर्यालले कुराकानी गरेका छन् ।

हेर्नुहोस्, भिडियो कुराकानी :

मंसिर २१, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस