×

NMB BANK
NIC ASIA

गलत विमानमा चढेपछि पोल्यान्ड पुग्नुपर्ने व्यक्ति पुगे माल्टा

माघ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पोल्यान्डमा बस्ने ७५ वर्षीय पावेल लारेनुक छोरी भेट्न बेलायत पुगेका थिए । पोल्यान्ड फर्किनका लागि उनले लीड्स ब्रेडफोर्ड एयरपोर्टबाट जीडान्स्कका लागि टिकट काटेका थिए । तर भूलवश उनी माल्टा पो पुगे । 

Muktinath Bank

पावेल रिटायर्ड इन्जिनीयर हुन् र उनलाई पोलिश भाषाबाहेक अरू केही पनि आउँदैन । उनले भाषा नबुझेपछि माल्टा जाने प्लेन चढे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माल्टा पुगेपछि पावेल तीनछक्क परे । उनले ट्याक्सीवालालाई पर्यटक सूचना केन्द्र लग्न भने । 


Advertisment
Nabil box
Kumari

पावेलसँग कम पैसा मात्र थियो र उनको फोनले पनि काम गरिरहेको थिएन अनि माल्टाको भाषा पनि उनले बुझ्दैनथिए । 

Vianet communication
Laxmi Bank

पछि पोलिश भाषा बुझ्ने एक महिला उनीकहाँ आइन् र समस्याका बारेमा सोधिन् । महिलाले पावेललाई उनकी छोरीसँग कुरा गराइन् र पोल्यान्डको फ्लाइट बूक गराइन् । 

पोल्यान्ड जाने विमानमा बस्नुअघि पावेलले कर्मचारीलाई टिकट देखाए र विमान त्यहीँ नै जाने निश्चित गरे । 

पावेलकी छोरी लुसाइनाले उनका पिताले अब कहिले विमान नचढ्ने र लन्डन पनि नजाने बताएको जानकारी दिइन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x