नेपाल मेडिकल कलेजले कर्मचारी माग्यो (सूचनासहित)

माघ १९, २०७५

काठमाडौं - नेपाल मेडिकल कलेजले ६ महिनाको करारमा कर्मचारी माग गरेको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सम्ने छन् ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT

माघ १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस