नेपाल आयल निगममा जागिरः प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक

बैशाख ५, २०७६

काठमाडौं– नेपाल आयल निगमले रिक्त रहेको पदहरुमा खुलाएको विज्ञापनअनुसार लिएको प्रयोगतात्मक परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ । 
निगमले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । 
 


ADVERTISEMENT

बैशाख ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस