×

NMB BANK
NIC ASIA

दिशा पाटनीले ‘पहेंलो सारी’ लगाएर नाच्दा अनेक तर्क

बैशाख १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जानीनजानी दिशा पाटनी फेशन बहसको केन्द्र बन्न पुगेकी छन् । सप्कोविनाको सारी पनि कहीँ सारी हुन्छ भन्ने बहस उठेको छ । 

Muktinath Bank

सलमान खानको फिल्म भारतको एक गीत स्लो मोसनमा दिशा पाटनीले पहेंलो सारी लगाएर नाचेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ड्रेस  डिजाइनर गौरांग शाहले यस गीतमा सारीको मर्म नै मारिएको आरोप लगाए । समाचार संस्था आईएएनएससँग कुरा गर्दै उनले सारीको सप्कोलाई डोरी बाँधेजस्तो गरी नाइटोमा बाँध्नु नयाँ आविष्कार भए पनि सारीको आधारभूत मर्मसँग खेल्नु नहुने उनको तर्क छ । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘सारी हाम्रो सांस्कृतिक विरासतको प्रतीक हो । यसको भव्य चरित्रलाई कायम राख्न उपयुक्त तरिकाले सप्को लगाउनुपर्छ ।’

Vianet communication
Laxmi Bank

अर्का डिजाइनर वरिजा बजाजले दिशाको सारी लगाइ भद्दा भएको टिप्पणी गरिन् । उनका अनुसार, संसारभरिका डिजाइनरहरूले सारीसँग जीन्स लगाउनेसम्मका परीक्षण गरेका छन् तर दिशाले सारी लगाएको तरिका चाहिँ पूरै कलाविहीन छ ।’

यसरी सारी लगाउँदा यसको मर्म नै मरेको र यसको नारीवादी अपीलको अपमान भएको उनको टिप्पणी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x