सोनाक्षीले हलिउड अभिनेत्रीहरूको 'ड्रेस स्टाइल' चोरेको आरोप [फोटोसहित]

बैशाख ३०, २०७६

एजेन्सी- बलिउडले हलिउडलाई पछ्याइरहेको छ । तर केहीले भने हलिउडलाई कपी गर्न बलिउड माहिर रहेको समेत बताउँदै आएका छन् । 

यसैबीच बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि हलिउड अभिनेत्रीहरूको फेशन कपी गरेको आरोप लागेको छ । 


ADVERTISEMENT

उनले फोटोहरू हेर्दा लागेका आरोपको पुष्टि नै हुन्छ । 

हेर्नुहोस् केही तस्वीरहरू : 

सोनाक्षी सिन्हा र कार्टनी कार्दशियन 

सोनाक्षी सिन्हा र काइली जेनर

सोनाक्षी सिन्हा र केन्डल 

सोनाक्षी सिन्हा र किम कार्दशियन 

सोनाक्षी सिन्हा र क्रिस जेनर 

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस