×

NMB BANK
NIC ASIA

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादन नेपाल भित्र्याउँदै

जेठ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- म्यागाटो इन्टिया प्रालिले अरभिन्द इम्पोरियम प्रालिको सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरूको नेपाली बजारमा सेवा विस्तार गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

विश्वका १५० देशमा आफ्नो विभिन्न उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरू बिक्री वितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कम्पनीबाट उत्पादित प्रविधिहरूले कम बिजुली लागतमा बढी उत्पादन गर्न सक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरूको उत्पादकत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रममाझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरूको सेवा विस्तार गरिएको हो ।


Advertisment
Nabil box
Kumari

उक्त कार्यक्रमा नेपालका विभिन्न सिमेन्ट उद्योगका सञ्चालकहरू, खरीद शाखा प्रमुख, वित्तीय प्रमुख तथा फ्याक्ट्री प्रमुखहरूको उपस्थिति रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रिम्यानेजर (साउथएसिया) दिपक भोजवानी, विजनेशम्यानेजर बबीस्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आएका प्रमुख प्राविधिक बन्नार्ड मुलडर बिक्री प्रमुख आदित्य सिंह लगायतको उपस्थिति रहेको थियो ।

Vianet communication
Laxmi Bank

अरभिन्द इम्पोरियमको तर्फबाट सञ्चालक विश्वनाथ गोयल, सुरेन्द्र कुमार गोयल तथा कार्यकारी सञ्चालक बन्टि जैनको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरूको बारेमा जानकारी गराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x