भिरमा पानी भर्दै बालक

जेठ ७, २०७६

सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ मा रहेको भिरमा पानी भर्दै बालक । गिट्टी कुट्दै गरेका बुवाआमालाई खुवाउनका लागि बालकले पानी भर्न लागेको हो ।

तस्वीर : लक्ष्मी भण्डारी/सुर्खेत


ADVERTISEMENT

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस