मध्यरातमा लमजुङ केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको भूकम्प

जेठ ८, २०७६

काठमाडौं– लमजुङ केन्द्रबिन्दु भएर मंगलबार मध्यराती भूकम्पको धक्का गएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा ४.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेसीशहर आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुश भएको थियो । 
 


ADVERTISEMENT

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस