×

NMB BANK
NIC ASIA

‘गोल्डेन ओक’ले बनायो वर्षमा १० लाख कार्टुन बिक्रीको कीर्तिमान

जेठ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज प्रा.लि.को व्यवस्थापनमा सञ्चालित हिमालयन डिष्टिलरीद्वारा उत्पादित गोल्डेन ओक ब्राण्डले यस वर्ष १० लाख कार्टुन विक्रीको रेकर्ड कामय गरेको छ ।

Muktinath Bank

स्थापित यस उद्योगले उत्पादन गरेको उत्पादनले बजारमा अपार माया पाउँदै रेकर्ड कायम गर्न सफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिइन्छ । उच्चस्तरीय कच्चा पदार्थहरूको मिश्रणका साथ अग्राखका ठेकीहरूमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलीपनाको मिठास लुकेको पाइन्छ । ४० यूपी शक्तिको समूहको यो ब्राण्डको मदिरालाई सरलताका साथ ग्रहण गर्न सकिने उपोभोक्ताहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

१० लाख कार्टुन विक्री भएको सन्दर्भमा गोल्डेन ओकलाई रुचाउने ग्राहकप्रति आभार प्रकट गर्दै जावलाखेल गु्रप अफ इण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामीलाई आज अत्यन्त खुशी लागेको छ, आफ्नै विशिष्ट स्वाद भएको गोल्डेन ओकले आज बिक्रीको जुन रकेर्ड कायम गरेको छ, त्यसबाट नेपाली उत्पादनहरू पनि अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने प्रमाणित गरिदिएको छ । म यो खुशी सबै उपभोक्ता वर्गका साथै डिलर, बिक्रेता र उद्योगमा कार्यरत श्रमिक, कम्पनी व्यवस्थापनका साथीहरूसँग बाँड्न चाहन्छु ।’

Vianet communication
Laxmi Bank

गोल्डेन ओक ब्राण्डको माग बजारबाट विभिन्न बिक्रेताहरूबाट आइरहेको हुनाले सो लाई सर्व सुलभ तरिकाबाट परिपुर्ति गर्नका लागि यस जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.बाट व्यवस्थापन गरिएका अन्य विभिन्न स्थानका उद्योगबाट उत्पादन तथा विक्री वितरणको लागि कार्य भई रहेको समेत जनाइयो ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले आफ्नो विभिन्न सदस्य उद्योगहरूसँग मिलेर स्वदेशी लगायत विदेशका प्रचलित ब्राण्डका मदिरा तथा वीयरहरूको नेपालमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने कार्यमा तल्लीन रहेको जानकारी प्राप्त भयो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x