×

NMB BANK
NIC ASIA

जिल्ला प्रशासन कार्यालयले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

जेठ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- जिल्ला प्रशासन कार्यालय रुपन्देही अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो प्रशासन कार्यालय बनेको छ । जिल्लामा सुरक्षा प्रदान, नागरिकता वितरण, राहदानी वितरण, गैरसरकारी संस्था दर्ता, नवीकरण, अनुगमन, पत्रपत्रिका तथा छापाखाना दर्ता, नेतृत्व, बजार अनुगमन, विपद् व्यवस्थापन लगायत मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

Muktinath Bank

जिप्रका रुपन्देहीमा आयोजित कार्यक्रममा ‘आईएसओ ९००१: २०१५’ प्रमाणपत्र अनावरण गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने देशकै पहिलो प्रशासन कार्यालय बन्नु गौरवको विषय भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मगरले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न प्रसासनका कर्मचारीलाई निर्देशन दिएको बताए । ‘प्रशासन कार्यालयलाई व्यवस्थित गराएर सुन्दरीकरण गर्न, सेवाग्राही लाई सहजपूर्ण बातावरण सिर्जना गर्न  जिल्ला प्रशासन कार्यालयले अझै धेरै काम गर्न बाँकी रहेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

गुणस्तर प्रमाणपत्रले आफुहरुलाई थप चुनौती थपिएको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गुणस्तरिय ब्यवस्थापनको परिणामस्वरुप प्रशासनले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य प्रशासन कार्यालय लाई पनि प्रेरणा मिलेको विचार व्यक्त गरिन् । प्रशासन कार्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय भएको बताउदै त्यसलाई कायम राख्न चुनौती थपिएको बताइन् ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मे २८ तारिखमा गुणस्तर प्रमाणपत्र पाएको हो । गृहमन्त्रालयसँग अनुमति लिएर अनलाइनमार्फत आईएसओ ९००१ः२०१५ को लागी आवेदन भरिसके पछि अन्तर्राष्ट्रिय गुणस्तर संगठनको नेपाल प्रतिनिधिले प्रशासन कार्यालय पुगेर गोप्य तरिकाले अनुगमन गरेर गुणस्तर प्रमाण पत्र प्रदान गरेको जानकारी प्रशासनले दिएको छ ।

उक्त प्रमाण पत्रको म्याद सन् २०२२ मे २५ सम्म रहेको छ भने सन् २०२० मे २६ र सन् २०२१ मे २४ मा संगठनको प्रतिनिधिले प्रशासनको निरीक्षण गर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x