×

NMB BANK
NIC ASIA

बाबुरामको घोषणा : अब समाजवादी पार्टीबाट मात्र देश विकास सम्भव छ

जेठ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको समृद्धि अब कांग्रेस र कम्युनिष्टबाट सम्भव भएको बताएका छन् । उनले देशको विकास अब सामाजवादी पार्टीले मात्र गर्न सम्भव हुने बताए ।  उनले भने, ‘कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीबाट देशमा सुशासन र समृद्धि हुन सक्दैन । जनताले यस्ता ब्राण्डका पार्टीहरुबाट देशमा आमूल परिवर्तन हुन नसक्ने बुझिसके । अब समाजवादी पार्टीबाट मात्र देशको विकास सम्भव छ ।’

Muktinath Bank

समाजवादी पार्टी प्रदेश नम्बर ५ समितिद्वारा शुक्रबार भैरहवामा आयोजित प्रादेशिक अभिमुखीकरणको क्रममा आएका डा. भट्टराईले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दुईतिहाईको सरकारले पेश गरेको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकमा एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकोले मुलुकमा कुनै पनि ढंगले शुशासन कायम हुन नसकेको दावी गरे । उनले बुढीगण्डकी प्रकरण, बाइडबडी प्रकरण जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको बताए । जनताले न्यायको अनुभुति गर्न नसकेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

‘सबैलाई चादिएको समृद्धि हो । संघीयताले देशमा दिगो शान्ति ल्याउँछ समृद्धितर्फ जान्छ, जहाँसम्म संघीयताले मुलुकलाई धान्न सकिदैन भन्ने कुरा गलत हो,’ उनले भने । हिजो राजामहाराजाहरुले शासन गर्दा कुनै हिसाब नखोज्ने तर अहिले स्थानीय तहले लाख मूल्यका गाडी किने भनेर गलत सोच्न नहुने भट्टराईको तर्क थियो ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x