×

NMB BANK
NIC ASIA

नयाँ वर्षमा महिन्द्राको 'बन्डल अफर' अन्तर्गत बम्पर विजेताको घोषणा

जेठ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रा.लिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा  'खुशी आउँछ बन्डलमा' योजना अन्तर्गत बम्पर विजेताको घोषणा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालगञ्जका श्यामलाल थारुले बम्पर जित्न सफल भएका छन् । कुपन नं २०६४ का थारुले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरू प्राप्त गरेका छन् । यस योजनामा विजेता बन्न सफल श्यामलाल थारुलाई हार्दिक बधाई सहित उपहार प्रदान गरिएको छ । हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि बम्पर विजेताको रूपमा पोखराको न्यूरोडका रबिन कुमार विकले बम्पर जित्न सफल भएका थिए । 


Advertisment
Nabil box
Kumari

योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरीद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरू प्रदान गरिन्छ । 

Vianet communication
Laxmi Bank

साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरीदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिने छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्निग्रुप प्रा.लि. अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रा.लि., अग्निइनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजु अटो वर्क्स प्रालि रहेका छन् । यी कम्पनीहरूले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्वीलर, थ्री व्हीलर, विद्युतीय कार तथा जेनेरेटरहरू बिक्री वितरण गर्दै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x