×

NMB BANK
NIC ASIA

नेकपा कर्णाली प्रदेशको बैठक शुरू, जिल्ला कमिटीलाई पूर्णता दिने तयारी

जेठ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको दोस्रो बैठक आइतबार देखी वीरेन्द्रनगरमा सुर्खेतमा शुरु भएको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जिल्ला एकता टुंगो लागेपछि कर्णाली प्रदेशको बैठक दोश्रो पटक बस्न लागेको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश कमिटि गठन भएपश्चात दोस्रो पटक बस्न लागेको बैठकमा कर्णाली प्रदेशका दश वटै जिल्लाका जिल्ला कमिटिलाई पुर्णता दिने तयारी थालिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा प्रदेश कमिटीले जिल्ला कमिटीलाई पूर्णता दिने, स्थानीय कमिटिहरू गठन गर्नेलगायतका एजेण्डा अघि सारिएको नेता रिजालको भनाई छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बैठक सोमबार सकिनेछ । बैठकमा प्रदेश र स्थानीय कमिटि गठन गरिनेछ,’ उनले भने, ‘अनि प्रदेश सरकार र स्थानीय सरकारको प्रभावकारी परिचालनका बारेमा आवश्यक निर्णय गरिनेछ ।’ प्रदेश कमिटिको पहिलो बैठकपछि दश वटै जिल्लामा सम्पन्न भएको पार्टी अभियानको समिक्षा पनि गरिने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

हरेक जिल्लाका स्थानीय तहगत कमिटि तथा जिल्ला कमिटी एकिकरणको लागि भएको आधार एवम् सिफारिसमा छलफल गरिने बताईएको छ । यसैबीच आज आइतबार बसेको बैठकमा इन्चार्ज जनार्दन शर्मा प्रभाकर, सहइन्चार्ज यामलाल कंडेललगायतका नेताले प्रस्तुतिकरण राखेका थिए । नेताहरुको प्रस्तुति पछि विभिन्न पाँचओटा समूह बनाई छलफल गरिएको नेता रिजालको भनाई छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x