×

NMB BANK
NIC ASIA

इदमा कतार एयरवेजको बालबालिका लक्षित कार्यक्रम

जेठ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- रमादानको पवित्र महिना र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डरप्रिभिललेज्ड चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (यूसीईपी) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौंका चार अनाथालयका १०० बालबालिकाहरूका लागि विशेष कार्यक्रम आयोजना गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको होटल अन्नपूर्णमा आयोजित उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल र विभिन्न खेल र मनोरञ्जनात्मक प्रस्तुतिमा उनले बालबालिकाहरुलाई उपहारहरू पनि प्रदान गरे ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने, 'ईदको पवित्र अवसरमा कतार एयरवेजको यस कार्यक्रममार्फत यी बालबालिकाहरूको अनुहारमा खुशी ल्याउन पाएकोमा हामी पनि निकै खुशी छौं ।'


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कतार च्यारिटीसँगको सहकार्यमा सञ्चालित यस अभियान नेपाली समुदायलाई सेवा गर्ने हाम्रो प्रतिबद्धताको एक उदाहरण पनि हो र यी अनाथालयका बालबालिकाहरुका लागि यति गर्ने अवसर प्राप्त गर्दा हामी अत्यन्तै कृतज्ञ पनि छौं ।' 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x