×

NMB BANK
NIC ASIA

काँक्रेबिहारलाई व्यवस्थित पार्क बनाइने : मुख्यमन्त्री शाही

जेठ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकीय स्थल काँक्रेबिहार लाई व्यवस्थित पार्क बनाउने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्व वातावरण दिवसको अवसरमा काँक्रेबिहार क्षेत्रमा बुधवार बिहान सरसफाइ तथा वृक्षारोपण पश्चात पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहीले आकर्षक पार्क बनाउने बताएका हुन । ‘काँक्रेबिहार मा अहिले पिकनिक क्षेत्र रहेको स्थानलाई खाली गराउनेछौं,’ उनले भने, ‘ऋषि, महर्षिहरूको साधनास्थल रहेको काँक्रेबिहार लाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनाउने योजनामा प्रदेश सरकार लागिरहेको छ । काँक्रेबिहार लाई खुला ‘जु’ को रुपमा विकास गर्नेछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुनियाँले के भन्छ भन्ने सरोकार आफूलाई नरहेको बताउँदै मुख्यमन्त्री शाहीले मानव मस्तिष्कमा रहेको फोहोरको डंगुर सफा गर्न आफू नाला सफा गर्दै हिँडेको जानकारी दिए । ‘स्वच्छ र सफा वातावरण बिना मानव जीवनको अस्तित्व संकटमा पर्ने सम्भावना छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वय मार्फत सरसफाइ तथा स्वच्छताको प्रवर्द्धन गर्दै वातावरणको संरक्षण गर्न सबै पक्ष गम्भीर हुन आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

विश्व वातावरण दिवसको अवसरमा बुधवार बिहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लबहरूको सहभागितामा काँक्रेबिहार क्षेत्रमा सरसफाइ गर्नुको साथै वृक्षारोपण गरिएको थियो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं, लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x