×

NMB BANK
NIC ASIA

वैदेशिक समन्वय शाखा स्थापना गर्दै कर्णाली सरकार

जेठ २२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैदेशिक समन्वय महाशाखा स्थापना गर्ने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले सो कुरा बताएका हुन् । 

Muktinath Bank

उक्त महाशाखाले वैदेशिक सहयोग लगायतका बारेमा समन्वय गर्ने छ । यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रममा गैर सरकारी संस्थालाई पारदर्शी बनाइने उल्लेख छ । संघीय सरकारसँगको सहकार्यमा भेरी बबई डाइभर्सनमा प्रदेश सरकारले लगानी गर्ने र उक्त बाँधबाट ९ मेगावाट बिजुली उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यसका साथै सरकारले उज्यालो कर्णाली बनाउने भन्दै डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीले स्थानीय उत्पादनबाट उत्पादित पोशाक प्रयोग गर्ने र स्थानीय उत्पादनको प्रयोगमा जोड दिने उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशमा जीवनोपयोगी पाठ्यक्रम बनाइ लागू गर्ने योजना सरकारको छ । ठूला उद्योग कलकारखानाका लागि बाटो बिजुली उपलब्ध गराई लगानीको सुरक्षाको ग्यारेन्टी गरिनेछ ।

Vianet communication
Laxmi Bank

कर्णालीको विकासका लागि आगामी वर्ष लगानी सम्मेलन गरिने भएको छ । कपास र अल्लो खेतीलाई प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x