×

NMB BANK
NIC ASIA

निद्रा नलागेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यो उपाय

जेठ २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के हो भन्ने मानिसले भुलिसकेका छन् । अधूरो निद्रा नै आजभोलिका मानिसको यथार्थता हो । निद्रा नपु–याउँदा स्वास्थ्यलाई नराम्रो असर पुग्छ । यहाँ हामी निद्रा ल्याउने प्रभावकारी उपाय बताउँछौं ।

Muktinath Bank

यो प्रक्रिया गर्दाखेरी शुरुमा हुश आवाज निकाल्दै मुखले सास छोड्नुस् अनि पछि मुख बन्द गरेर बिस्तारै नाकबाट सास तान्नुस् । अनि फेरि सात गन्दासम्म सास रोक्नुस् । अनि आठ गन्दाखेरी मुखबाट सास छोड्नुस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोक्नुस् र मुखबाट छोड्नुस् । यो प्रक्रियालाई तीन चक्रमा पूरा गर्नुस् । यो विधिका लागि कुनै अर्को साधन आवश्यक छैन । तपाईंको दृढ निश्चय मात्र आवश्यक छ ।


Advertisment
Nabil box
Kumari

छिटो निद्रा ल्याउने यो राम्रो उपाय हो । सासको तालमेल चाहिँ मिलाउनुपर्छ यो गर्दा । गहिरो सास लिएर छोड्नुस् । यसो गर्दा थकान टाढा भाग्छ । मुटुले सामान्य गतिमा काम गर्न सक्छ । दिमागको नसामा शान्ति प्राप्त हुन्छ । तनाव दूर हुन्छ अनि शरीर पनि हल्का हुन्छ । अनि तपाईंलाई निद्रा लाग्छ । 

Vianet communication
Laxmi Bank

अनिद्राको समस्या हटाउनका लागि यो उपाय अपाउनुभन्दा एक हप्ताअघिदेखि चिया, कफी, सफ्ट ड्रिंक, तेल हालेको खानेकुरा, जंक फूड, चकलेट, रक्सी र सिगरेट जस्ता कुरा छोड्नुस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x