×

NMB BANK
NIC ASIA

काठमाडौं– नेपाल प्रहरीले लूटपाट मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

हतियार देखाएर लूटपाट गर्दै आएका तामाङलाई प्रहरीले शुक्रवार जोरपाटी अत्तरखेलबाट गोली प्रहार गरी पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही अभियोगमा नितेश तामाङ, अजय घ्यावा तामाङ, रुपेश चौलागाईं र मकवापुरका भीमराज थिङ यसअघि नै पक्राउ परिसकेका थिए ।


Advertisment
Nabil box
Kumari

तामाङलाई पक्राउ गर्नका लागि खुट्टामा गोली हानेको अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकूल थापाले लोकान्तरलाई बताए । 

Vianet communication
Laxmi Bank

उनीहरूले गत जेठमा जोरपाटीका बुद्धराम सुनारले सञ्चालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलमा खुकुरी देखाएर ८० हजार लूटपाट गरेका थिए ।

यस्तै गत जेठ ३ गते ललितपुर इमाडोलको सुरेशराज शर्माले सञ्चालन गरेको असन इन्भेस्टमेन्ट प्रा.लि.मा खुकुरी देखाई १ लाख लूटपाट गरेको घटनामा पनि यही समूह स‌ंलग्न रहेको एसएसपी थापाले बताए । 

एसएसपी थापाले थपे– ‘यसभन्दा अगाडि गत चैत गोकर्णेश्वरको पाथीभरा मनी ट्रान्सफरबाट ३ लाख ५० हजार समेत लुटपाट गरेको देखिन्छ ।’

उनीहरू चाबहिलको एग्रिमो बचत तथा ऋण सहकारी र कलंकीको पिपुल्स मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेर फरार भएका थिए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २४४ उपदफा २ (क) बमोजिम ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार देखि १ लाख ४० हजारसम्म जरिवाना र मुलुकी अपराध (संहिता ऐन को दफा १८३ को ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाखसम्म जरिवाना हुने एसएसपी थापाल बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x