×

NMB BANK
NIC ASIA

मुक्तिनाथ विकास बैंकद्वारा व्यावसायिक साक्षरता तालिम सम्पन्न

जेठ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत तत्वहरूको बारेमा जानकारी गराउने हेतुले 'आजको आवश्यकता,ग्राहकहरूमा व्यावसायिक साक्षरता' भन्ने मुल आशयले एक दिने व्यावसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न गरेको छ ।

Muktinath Bank

व्यावसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यावसायिक योजना, वस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानूनी पाटो, बजार व्यवस्थापनका तरिका, बजार व्यवस्थापनका रणनीति, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्यअभिवृद्धि कर,उद्यमशीलता लगायतको विषयहरू समावेश गरिएको थियो । उक्त तालिममा बैंकसँग आवद्ध ४२ जना व्यवसायीहरूको सहभागिता रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले आयोजना गरेको यस तालिमलाई बैंकिङ ट्रेनिङ इन्टिच्युट, काठमाडौंले सहजीकरण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

उपस्थित सहभागीले मुक्तिनाथ विकास बैंकले व्यावसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरूलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ, यो कार्य अत्यन्तै प्रशंसायोग्य रहेको धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

मुक्तिनाथ विकास बैंकले देशभर ११९ वटा शाखा, २२ वटा एटीएम मार्फत ६ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x