×

NMB BANK
NIC ASIA

विश्वमा कस्ता कस्ता अन्धविश्वास पनि हुँदा रहेछन् ?

जेठ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — हाम्रो देशमा अनेकथरी अन्धविश्वास चलेका छन् । तर यो हाम्रो मात्र कुरा होइन । संसारभरिका देशमा अचम्मका अन्धविश्वास भेटिन्छन् । जानौं केही अन्धविश्वासहरू :

Muktinath Bank


तपाईं टर्की पुग्नुभयो भने र त्यहाँ राति चुइंगम चपाउनुभयो भने एकदम नराम्रो मानिन्छ । राति चपाइएको चुइंगम भनेको मरेको मान्छेको लाश चपाउनुसरह हो भन्ने मान्यता छ त्यहाँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसमा प्रेम दर्साउनका लागि फूलको बुके दिँदा फूलको संख्या विचार गर्नुपर्छ । इभन नम्बर (दुईले भाग लाग्ने) को संख्यामा कुनै मानिसलाई फूल दिनुभयो भने तपाईंलाई गोद्छन् । इभन नम्बरको फूल दिनु भनेको मृत्युको संकेत हो ।


Advertisment
Nabil box
Kumari

योयो भन्ने रमाइलो खेल विश्वभरि खेलिन्छ । तर सिरियामा यो खेलमाथि प्रतिबन्ध लगाइएको छ । यो खेल्दा सुक्खा लाग्छ भन्ने विश्वास गरिन्छ ।

Vianet communication
Laxmi Bank

चीनमा चार नम्बरलाई एकदमै अशुभ मानिन्छ । चिनियाँ भाषामा मृत्युको उच्चारण चार नम्बरसँग मिल्ने भएकाले चिनियाँहरू चार नम्बर प्रयोग गर्दैनन् । पश्चिमाले १३ नम्बर प्रयोग नगरेजस्तै चिनियाँले चारलाई पूरै अभोइड गर्छन् ।

इटालीमा खाना खानेबित्तिकै मृत्यु हुन्छ भन्ने मान्यता चलेकाले त्यहाँ कोही पनि खानेबित्तिकै नुहाउन जाँदैन ।

दक्षिण कोरियामा पंखा खुल्ला राखेर सुत्दा ज्यान जाने मान्यता भएकाले त्यहाँका पंखामा टाइमर लगाइन्छ । त्यसो गर्दा पंखा आफैं बन्द हुन्छ ।

नयाँ वर्षको राति१२ वटा अंगुर सुकाउँदा वर्षैभरि प्रगति हुन्छ भन्ने अन्धविश्वास छ ।

रुसमा गाडीमा चराले विष्टा गरिदियो भने इज्जत बढ्छ भन्ने मान्यता छ ।

अलि पहिले धेरै देशमा गल्तीले नून झारियो भने त्यसलाई उठाएर आफ्नो देब्रे काँधतर्फबाट पछिल्तिर फ्याँक्न लगाइन्थ्यो । यसो गर्दा खराब समय कट्छ भन्ने मान्यता थियो ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x