×

NMB BANK
NIC ASIA

जब बिल गेट्स र वारेन बफेट बने रेस्टुरेन्टको वेटर !

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -बिल गेट्स र वारेन वफेटलाई नचिन्ने मान्छेहरू संसारमा कमै होलान् । बिल संसारकै दोस्रो धनी व्यक्ति हुन् भने वफेट तेस्रो । आफ्नो निरन्तरको काम, मेहेनेत, लगनशील र भाग्यले दुवैले यो स्थान हासिल गरेका हुन् ।

Muktinath Bank

तर तपाईंलाई अचम्म लाग्ला, यि दुवै एकपटक रेस्टुरेन्टमा वेटरको काम गरेको अनुभव छ । 'कुनै पनि काम सानो हुन्न' भन्ने देखाउन यिनीहरूले एक रेस्टुरेन्टमा खाना पकाउने, ग्राहकलाई दिने र क्यास काउन्टर सम्हाल्ने सम्मका काम गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माइक्रोसफ्टका 'को-फाउण्डर' ६३ वर्षीय बिल गेट्स र 'वर्क शायर हैथवे'का अध्यक्ष ८८ वर्षीय वारेन वफेटले गत जुनमा अमेरिकाको एक आइसक्रिम र फास्टफूड रेस्टुरेन्ट डेरी क्वीनमा कर्मचारीले जस्तै काम गरे । दुवै ग्राहकलाई सेवा गर्ने वेटर पनि बने । यसमा गेट्स र वफेट दुवैले अन्य कर्मचारीले जस्तै एप्रोन लगाएर 'मिल्कशेक' बनाए अनि ग्राहकलाई दिए । गेट्सले ठट्टा गर्दै भने, 'मलाई वफेटको भन्दा राम्रो र छिटो मिल्कशेक बनाउन आउँछ ।'


Advertisment
Nabil box
Kumari

शेयरधनीको मिटिङबाट समय निकालेर गत जुनमा वफेट र गेट्सले केही नया गर्नेबारेमा सोचे । दुवै डेरी क्वीन रेस्टुरेन्टमा गए र खाना खाए । त्यसपछि त्यहाँ वेटरको काम कसरी गर्ने भन्ने ट्रेनिङ लिए । उक्त रेस्टुरेन्टको मालिक भने वफेट आफैं हुन् । उनले त्यो रेस्टुरेन्ट १९९८ मा किनेका थिए ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस् भिडियो - 

-एजेन्सीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x