×

NMB BANK
NIC ASIA

सरकारका कारण मुख्यमन्त्रीको रुवाबासीः प्रकाशमान सिंह

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय सरकारका कारण मुख्यमन्त्रीहरूको रुवाबासी भइरहेको आरोप लगाएका छन् ।

Muktinath Bank

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संविधान उल्लंघन गर्दै गएकाले मुख्यमन्त्रीले अधिकार नपाएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संघीय सरकारले प्रदेश सरकारलाई संविधानमा उल्लेख भए बमोजिमका कानूनहरू निर्माण नगरिदिएका कारण सरकारले गति लिन सकेका छैनन,' उनले भने, ‘सरकारले संविधानको भावना र मर्म अनुसार तत्काल मुख्यमन्त्रीहरूलाई अधिकार हस्तान्तरण गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

दुइतिहाईको दम्भका कारण सरकारले संविधान विपरित कार्य गर्दै गइरहेको उनको आरोप छ । ‘सरकार दुइ तिहाईको दम्भमा मस्त छ,'  उनले भने, ‘संविधान अनुरूप सरकार जाओस् । नभए सरकारलाई ठीक बाटोमा हिँडाउन हामी तयार छौं । हामी सही बाटो हिँडाउन सरकारलाई बाध्य बनाउनेछौं ।’

Vianet communication
Laxmi Bank

उनले टेलिकम, वाइडबडी काण्ड जस्ता घटनाको बारेमा सरकारले तत्काल तथ्यहरू सार्वजनिक गर्नुपर्ने माग गरे । ‘संसदको लेखा समितिले पेश गरेको वाइडबढी घोटालाको बारेमा अख्तियार के गरिरहेको छ ? टेलिकममा भएको भ्रष्टाचारको छानविन कहाँ पुगेको छ ?’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘जुनसुकै काण्डमा जो मुछिएपनि दोषी पत्ता लगाई कारवाही गर्नेपर्छ । सरकारले यसबारेमा बेलैमा सोचोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x