×

NMB BANK
NIC ASIA

बलिउडका अभिनेता कति तलब खान्छन् ?

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बलिउडका प्रख्यात कलाकारहरूले पाउने तलबको चर्चा बारम्बार हुने गरेको छ । यहाँ हामी पनि त्यही चर्चा गरौं । 

Muktinath Bank

हृत्तिक रोशन
कोई मिल गया, कृष र धूम २ जस्ता फिल्मका कारण बलिउडमा राज गरिरहेका हृत्तिक रोशनले यशराज फिल्म्सले बनाउने नयाँ फिल्मका लागि ४८ करोड भारु मागेको खबर छ । धेरैजसो अभिनेताहरू फिल्मको कमाइबाट हुने नाफाको प्रतिशत माग्छन् तर हृत्तिक चाहिँ तलब बढाउनमा जोड दिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीना कपूर
करीनाले सन् २०१८ मा आएको फिल्म वीरे दी वेडिङका लागि ७ करोड भारु लिएकी थिइन् । करण जोहरको नयाँ फिल्मका लागि उनले १० करोड भारु मागेको चर्चा छ । 


Advertisment
Nabil box
Kumari

दीपिका पादुकोण
दीपिकाले गत वर्षको सुपरहिट फिल्म पद्मावतका लागि ११ करोड भारु लिएकी थिइन् । कबीर खानको नयाँ फिल्म ८३ मा उनी पति रणवीर सिंहसँग काम गरिरहेकी छन् । यसका लागि उनले फीस बढाएर १४ करोड भारु मागेको खबर छ । 

Vianet communication
Laxmi Bank

रणवीर सिंह
सन् २०१८ पछि लगातार तीनवटा सुपरहिट फिल्म पद्मावत, सिम्बा र गली बोय खेलेपछि रणवीर सिंहको करीयर उम्दा छ । उनले आगामी फिल्म ८३ को निर्माताका साथ फिल्मको नाफाको एक भाग लिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अबदेखि रणवीरले प्रत्येक फिल्ममा नाफाको एक अंशमा दाबी गर्ने भएका छन् । 

वरुण धवन
वरुणले पनि लगातार हिट फिल्म खेलिरहेका छन् । नयाँ फिल्म स्ट्रीट डान्सरका लागि उनले २१ करोड भारु मागेको खबर छ । आफ्नो पुस्ताका अभिनेताहरूमा सबभन्दा बढी पैसा कमाउने उनी नै हुन् ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x