×

NMB BANK
NIC ASIA

बुटवल- प्रदेश नम्बर पाँचले सरकारले आज आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट ल्याउँदै छ ।

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री तथा आर्थिक योजना मन्त्री शंकर पोखरेलले दिउँसो ३ बजे प्रदेशसभा भवन बुटवलमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष २९ अर्बको बजेट ल्याएको प्रदेश सरकारले अहिले त्यसलाई बढाएर ३३ देखि ३५ अर्बसम्मको ल्याउने तयारी रहेको छ । बजेटले कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेको छ । 


Advertisment
Nabil box
Kumari

यस वर्षको बजेटमा संसद विकास कोषका लागि रकम छुट्याइने छैन । प्रदेश ५ मा गतवर्षभन्दा संघीय सरकारबाट आउने तीन शीर्षकका बजेटको मात्रा आठ अर्ब १३ करोड बढी रहेको छ । सोही अंक र आन्तरिक स्रोतमा करीब एक अर्ब वृद्धि हुने अपेक्षासहित बजेट बनाइँदैछ । अहिलेको बजेटमा संसद विकास कोष भन्ने रहने छैन । 

Vianet communication
Laxmi Bank

नेकपा संसदीय दलले क्षेत्र विकास वा सांसद विकास कोषमा रकम नदिन आग्रह गरेपछि यो शीर्षकमा बजेट विनियोजन नहुने अपेक्षा गरिएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट सात अर्ब ५४ करोड एक लाख बजेट आएको छ । 

त्यस्तै राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, शसर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ । चालु आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभइ सञ्चित हुनेछ । सो रकमसमेत गर्दा ३३ अर्बको हाराहारीमा बजेट आउने सम्भावना देखिएको हो । 

मन्त्रालयका अधिकारीहरुले भने २३ देखि ३५ अर्बको बजेट आउने बताएका छन् । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्षमा छन् । कतिपय मन्त्रीहरूले खर्च नभएको बजेटबाट पूर्ति गर्ने गरी ऋणात्मक बजेट ल्याउन आग्रह गर्दै आएका छन् । बजेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले विस्तारित रूपको निरन्तरता पाउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x