×

NMB BANK
NIC ASIA

स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति

असार १, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

बाजुरा- जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित टाँटे स्वास्थ्यचौकी अब अस्पतालमा  स्तरोन्नति भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै यसलाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'स्वास्थ्यचौकीको स्तरोन्नोतिका लागि लामो समयदेखि पहल गर्‍यौं,' बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले भने, 'धेरै पटक काठमाडौं धायौं, अहिले अस्पताल बनाउन सफल भयौं ।'अस्पताल बन्ने भएपछि बाजुराको तल्लो क्षेत्रका नागरिकलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ । यो भेगमा अस्पताल नहुँदा अहिले पनि छिमेकी जिल्ला अछामको बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ । 


Advertisment
Nabil box
Kumari

पहाडी जिल्लाको हकमा नमूना स्वास्थ्यचौकीको रूपमा टाँटे स्वास्थ्यचौकी रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । विसं २०२० मा स्थापना भएको टाँटे स्वास्थ्यचौकीमा हाल प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

स्वास्थ्यचौकीले दिने सेवाभन्दा आकस्मिक रुक्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सी सेवा, ल्याव सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत अशोक सिंहले बताए । 

स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा, भिसिटी केन्द्र, ओसिटी सेवासमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्यचौकीको कार्यक्षेत्रमा थप प्रसूति केन्द्र स्थापना गरेर सेवा दिइरहेको छ  । सरकारी दरबन्दीभन्दा बाहेक सबै व्यवस्थापन स्वास्थ्यचौकीले नै गरिरहेको स्वास्थ्य संयोजक दीपक शाहले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x