×

NMB BANK
NIC ASIA

टायर पंक्चर भएको विमान अवतरणपछि विमानस्थल बन्द

असार १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको न्युजर्सीमा रहेको व्यस्त न्युआर्क विमानस्थल शनिवार केही समयका लागि बन्द गरिएको छ ।

Muktinath Bank

युनाइटेड एयरलाइन्सको एक विमानका अनेकौं टायर अवतरणका क्रममा पंक्चर भए अनि विमान धावनमार्गबाट अलिकति चिप्लिएको संघीय उड्डयन प्रशासनले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्युजर्सीस्थित न्युआर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो घटनामा परी कसैलाई पनि चोटपटक लागेको छैन ।


Advertisment
Nabil box
Kumari

युनाइटेड एयरलाइन्सको फ्लाइट ६२७ डेन्भरबाट आइपुगेर १ बजे अवतरण गरेको थियो । त्यसक्रममा यो धावनमार्गको देब्रेतर्फ चिप्लिएको थियो । विमानको प्रमुख ल्यान्डिङ गीयर घाँसे इलाकामा अड्किएको थियो । 

Vianet communication
Laxmi Bank

विमानमा १६६ यात्रु थिए । अवतरणका क्रममा विमानका अनेकौं टायर पंक्चर भएर काम नलाग्ने बनेको युनाइटेड एयरलाइन्सका प्रवक्ता रोबर्ट आइनहोर्नले वक्तव्य जारी गरेर बताए । 

घटनापछि न्युर्आक विमानस्थल एक घन्टाका लागि बन्द गरिएको थियो । यात्रुहरू विमानबाट ओर्लिएपछि विमानलाई हटाइएको उड्डयन प्रशासनले बतायो । अनुसन्धानकर्मीहरूले यसको जाँचबुझ गरिरहेका छन् । 

केही यात्रुलाई सामान्य चोटपटक लागेको थियो तर उनीहरूले स्वास्थ्य जाँच गराउन मानेनन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x