राजधानीको टोखामा रहेको पसलमा आगलागी

असार १, २०७६

काठमाडौँ–टोखा नगरपालिका–४ स्थित एक पसलमा आगलागी भएको छ । 

    ‘अल नेपाल अस्पताल’ अघिल्तिरको कपडा पसलमा आगलागि भएको महानगरीय प्रहरी बृत्त महाराजगन्जले जनाएको छ ।


ADVERTISEMENT

 अहिले दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  
 

असार १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस