×

NMB BANK
NIC ASIA

‘अत्यधिक सुन्दरी’ भएको भन्दै महिला चालकलाई काटियो चिट, ट्राफिक प्रहरीको विरोध

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उरुग्वेका एक प्रहरी अधिकारीले एक महिला चालकलाई ‘अत्यधिक सुन्दरी’ भएर गाडी चलाएको फन्टूस आरोप लगाउँदै गाडी नचलाउनू भनेपछि त्यसको घोर विरोध भइरहेको छ । ती प्रहरीले महिलाप्रति आफ्नो प्रेम समेत लिखितमा व्यक्त गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

घटना जेठ ११ मा भएको थियो । दिउँसो ३ बजे पेसान्दुमा एक ट्राफिक अधिकारीले महिला चालकलाई बाटोमा रोके । महिलालाई चिट काट्दा ती अधिकारीले ‘अत्यधिक सुन्दरी भएर सार्वजनिक सडकमा गाडी हाँकेको’ कारण दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन्दर महिलाले गाडी हाँक्दा अन्य चालकको ध्यान भंग भएको पनि ती ट्राफिक प्रहरीको जिकिर थियो । 


Advertisment
Nabil box
Kumari

त्यससँगै उनले जिस्क्याउने हिसाबमा एउटा लिखित सन्देश पनि दिए । उक्त सन्देश सामाजिक सञ्जालमा भाइरल भयो । 

Vianet communication
Laxmi Bank

ती प्रहरीको यो हर्कतको मानिसहरूले निन्दा गरेका छन् । उनले महिलालाई सताएको आरोप लागेको छ । आफ्नो पदको दुरुपयोग गरेर ती अधिकारीले महिलालाई व्यर्थैमा चिट काटेको मानिसहरूको भनाइ छ । 

ट्राफिक प्रहरीको यो कदमले उनीमाथिका अधिकारीहरू क्रुद्ध बनेका छन् । ट्राफिक प्रहरीको बदनामी भएको भन्दै उनीहरू क्रुद्ध भएका हुन् । अनधिकृत कारण देखाई सरकारी चिट काटेकोमा ती ट्राफिक प्रहरीले विभागीय नीतिको उल्लंघन गरेको हुन सक्ने भनी अनुसन्धान शुरू गरिएको छ । 

ती अधिकारी यो घटनामा दोषी ठहर भएमा निलम्बन वा घटुवामा पर्ने सम्भावना छ । उनको कार्य बढी नै निरंकुश भएको पाइएमा उनलाई प्रहरी सेवाबाट बर्खास्त समेत गर्न सकिनेछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x