×

NMB BANK
NIC ASIA

पाकिस्तानविरुद्ध कुलदीप यादवको उत्कृष्ट बलको चौतर्फी चर्चा (भिडियो)

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको महत्त्वपूर्ण खेलमा भारतका स्पिनर कुलदीप यादवले फालेको एउटा बलको अहिलेसम्म पनि चर्चा भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

उक्त बलमा उनले पाकिस्तानका विस्फोटक ब्याट्स्म्यान बाबर आजमलाई क्लीन बोल्ड गरिदिएका थिए । ४८ रनमा आउट भएका बाबरले बल बुझ्नै सकेनन् र उनको स्टम्पका बेलहरू खसे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुलदीपले आफ्नो यो बललाई ड्रीम डेलिभरी नाम दिएका छन् । उनले ७८ किलोमिटर प्रतिघन्टाको गतिमा बल फालेका थिए । बल अफ स्टम्प बाहिर पिचमा ठोक्किएपछि तीव्र गतिका साथ इनस्विंगर भएर बाबरको स्टम्प उडाउन सफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

बलले ५.८० डिग्रीको टर्न लिएको र गति कम भए पनि बाबरलाई झुक्याउन सफल भएको थियो । बाबरको ब्याट र प्याडको बीचबाट गएको बलले स्टम्प उडाएको थियो । 

Vianet communication
Laxmi Bank

यसका बारेमा म्याच सकिएपछि कुलदीपले भने, ‘वर्षाले खेलमा ब्रेक लगाएपछि मैले भिडियो रिप्लेमा त्यो बल हेरें । बल ड्रिफ्ट भएको थियो र त्यसले टर्न लियो । यो प्रत्येक स्पिनरको सपना हो । मैले ब्याट्स्म्यानलाई हावामा झुक्याएँ र गल्ती गर्न बाध्य बनाएँ ।’

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x