×

NMB BANK
NIC ASIA

कतारलाई विश्वकप आयोजना दिएकोमा मिचेल प्लाटिनी पक्राउ

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – यूईएफएका पूर्व अध्यक्ष तथा फ्रान्सेली लेजेन्ड मिचेल प्लाटिनीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । 

Muktinath Bank

फिफाले सन् २०२२ को विश्वकप फूटबल कतारलाई आयोजना गर्न दिने सम्बन्धमा भ्रष्टाचार भएको भन्दै फौजदारी अनुसन्धान चलिरहँदा उनलाई पक्राउ गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्लाटिनीलाई हिरासतमा लिइएको सम्बन्धी समाचार पहिलोपटक मिडियापार्ट न्युज वेबसाइटले मंगलवार बिहान रिपोर्ट दिएको थियो । 


Advertisment
Nabil box
Kumari

कतारलाई आयोजन गर्न दिइने निर्णयमाथिको अनुसन्धानमा पहिलो ठोस कदमका रूपमा प्लाटिनीको पक्राउलाई लिइएको छ । उक्त अनुसन्धान दुई वर्षअघि फ्रान्सको पार्के नेसनल फाइनान्सियरले थालेको थियो । उक्त संस्थाले गम्भीर प्रकृतिको आर्थिक अपराधको अनुसन्धान गर्छ । 

Vianet communication
Laxmi Bank

प्लाटिनीले सन् २०१० को नोभेम्बर महिनामा सन् २०१८ र २०२२ को विश्वकप आयोजकमाथिको मतदानको एक महिनाअघि आफूले फ्रान्सको राष्ट्रपति कार्यालयमा तत्कालीन राष्ट्रपति निकोलास सार्कोजी र कतारका अमिर तमिम बिन हमाद अल थानीसँग दिवाभोज गरेको स्वीकार गरेका थिए । सार्कोजीले कतारसँग ठूलो व्यापार सम्झौता गर्न चाहेको र प्लाटिनीले फिफा भोट र यूईएफएको प्रभाव प्रयोग गरी सन् २०२२ मा कतारको पक्षमा प्रतियोगिता आयोजना दिलाउन सार्कोजीको सल्लाहमा काम गरेको बताएका थिए ।

द गार्डियनबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x