×

NMB BANK
NIC ASIA

ओलीको सम्बोधन : मित्र शेरबहादुर देउवालाई संसदीय मर्यादा थाहा हुनुपर्ने !

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने अन्तर्राष्ट्रिय प्रचलन भएको दावी गरेका छन् ।

Muktinath Bank

हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्य अन्तर्गत मंगलवार आफूलाई सदनमा बोल्न अवरोध गरिएको उनको दावी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले संसदमा असंसदीय क्रियाकलाप गरेको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

‘कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि संसदको काम कारवाही अवरुद्ध गर्‍यो, लामो लोकतान्त्रिक आन्दोलनबाट आएका मित्र शेरबहादुर देउवा आफैं नेतृत्व गरेर वेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने,’ ओलीले भने । 

Vianet communication
Laxmi Bank

ओलीले दक्षिणपन्थी प्रतिक्रियावादी र अति वामपन्थी उग्रपन्थीहरू हालको व्यवस्था उल्ट्याउन लागिपरेको आरोप लगाए । ‘लोकतन्त्र विरोधी गतिविधि, विकासका प्रयासलाई बिथोल्ने गतिविधि, अवाञ्छित विरोधका स्वर वास्तममा समयानुकूल छैनन्,’ ओलीले भने ।

ओलीले आफू मुलुकबाहिर गएको समयमा गुठी विधेयकलाई लिएर देशभित्र तनाव बढाउने प्रयास भएको आरोप लगाए । ‘अहिले भ्रमपूर्ण प्रचार भएको छ, हामीले चाहेको हाम्रा सम्पदाको धरोहरको संरक्षण गर्नका लागि हो,’ ओलीले थपे, ‘विधेयक परम्परासँग संस्कृतिसँग जोडिएको छ, सम्पत्तिको सुरक्षा होस् भन्नका निम्ति भएको तर प्राधिकरणले गुठी सञ्चालन गर्ने भनेको होइन  ।’

गुठी विधेयकको आन्दोलनमा लोकतन्त्र विरोधीको घुसपैठ भएको समेत जिकीर गरे । उनले विधेयक फिर्ता गर्ने भूमि व्यवस्था मन्त्रीको निर्णयलाई दृढतापूर्वक समर्थन गर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x