×

NMB BANK
NIC ASIA

एयरहोस्टेसहरूसँग पाइलटको नाजायज सम्बन्ध, पत्ता लागेपछि गराए विमान दुर्घटना

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चार वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको विमान एमएच–३७० को कुनै पनि खबर अहिलेसम्म पाइएको छैन । विमानको खोजी अझै जारी छ ।

Sagarmatha Cement
Muktinath Bank

यसैबीच दी एटलान्टिकमा आएको एक रिपोर्टअनुसार, क्वालालम्पुरबाट बेइजिङ गइरहेको मलेसिया एयरलाइन्सको विमानका चालक जाहिरी शाहले जानीबुझी विमान दुर्घटना गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाइलटका साथीले उनको पत्नीसँग विवाद चलिरहेको दाबी गरे । उनको मानसिक स्थिति ठीक नभएको पनि साथीले बताए । त्यसैले उनले विमानलाई ४० हजार फीट माथि लगे ।


Advertisment
Nabil box
Kumari

पाइलट जाहिरीले कोपाइलटलाई झुक्याएर ककपिट बाहिर पठाए । साथीका अनुसार, जाहिरीले अनेकौं विमान कर्मचारीका साथ अफेयर राखेका थिए । यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो । त्यसैले उनीहरूको झगडा परिरहन्थ्यो । 

Vianet communication
Laxmi Bank

दुर्घटनाको दिन पनि जाहिरीले पत्नीसँग झगडा गरेका थिए । कन्ट्रोल रूमसँग सम्पर्क तोडिएपछि उनले विमानको उचाइ बढाए र विमानलाई सीधै हिन्द महासागरमा लगेर जोते । 

दी एटलान्टिकको रिपोर्टमा विशेषज्ञ विलियम ल्यांग्विशले बताएअनुसार, शाहको निजी जीवनमा समस्या भएका कारण राति १ः१० मा विमान बेपत्ता पारे । त्यतिखेर विमान  लगभग ३५ हजार फीटको उचाइमा थियो । 

त्यसपछि १ः२१ मा विमान राडारबाट गायब भयो । 

इलेक्ट्रिकल इन्जिनीयर माइक एक्सनरले विमान ४० हजार फीटको उचाइमा चढेको र त्यसले गर्दा क्याबिनमा अक्सिजनको कमी भएको र शायद यात्रुहरू त्यहीँ नै मरेको बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x